२०८२ असार १८ गते, बुधबार ०७:१९

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

 

काठमाडौं,

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

आयल निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढेको छ । यस्तै आन्तरिक तथा बाह्य हवाई ईन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM