२०८२ मंसिर २८ गते, आईतवार १९:१९

रौतहटमा एसपी सहित गापा अध्यक्ष कोरोना संक्रमित

रौशन चौधरी
रौतहट,  कार्तिक ।
 विजया दश्मीको पर्व सकिना साथ रौतहट जिल्लामा तिब्ररुपमा कोरोना भाईरस संक्रमितको संख्या बढ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्वी बिक्रम शाह, दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुणकुमार साह कोरोना भाईरस संक्रमित भएको हो । उनीहरुलाई रुघाखोकी संगै ज्वरो आउन थालेपछि पिसिआर टेस्ट गराउंदा रिपोर्ट पोजेटिभ आएका छन् ।
एसपी शाह सेल्फ आईसोलेसनमा बसिरहेको जिल्ला प्रहरी रौतहटका प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले बताए । यस्तै चाँडबाँडमा ब्यस्त रहेका दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुणकुमार साहलाई रुघाखोकी संगै ज्वरो आएपछि गौर अस्पतालमा स्वाव परिक्षण गराउदा रिपोर्ट कोभिड पोजेटिभ आएको उनले बताए । पछिल्लो एक सातामा १ सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा १ सय जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको गौर अस्पतालले जनाएको छ ।
बन्दाबन्दी खुलेपछि रौतहटमा सार्वजनिक यातायात र विद्यालय पनि खुलेका छन् । बजार, कार्यालय, व्यापार पहिलेकै अवस्थामा झैं सञ्चालनमा आएको छ, तर स्वास्थ्य मन्त्रालयद्धारा जारी गरिएको कुनैपनि सुरक्षाको मापदण्ड अपनाइएको संख्या यहाँ शून्य छ । जिल्लामा मास्क, भौतिक दुरी तथा स्वास्थ्य सचेतनामा ध्यान दिन सकेको छैनन् ।
बजारहरुमा बढी भिडभाड हुनु, व्यक्तिगत दुरी कायम नहुनुले कोरोनाको जोखिम झनै बढेको चिकित्सकहरु बताँछन । चाडबाडका बेलाको समयमा स्थानीयसँगै जिल्लाका सुरक्षा अधिकारीहरु, जनप्रतिनिधि, कार्यालयका कर्मचारीहरु संक्रमित हुने क्रम बढेको छ ।
कोरोना भाईरसको कारण रौतहटमा हालसम्म १३ जनाको ज्यान गैसकेको छ । कोरोना महामारी नियन्त्रण गर्न जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको संयुक्तh बैठक बुधवार बस्ने त्यसपछि नयाँ रणनिति तयार गरेर पहल गरिन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor marwah4d
koi77
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM