२०८२ माघ १७ गते, शनिबार ०७:३८

निर्वाचित वडा सदस्यसहित दर्जनौं व्यक्ति नेकपामा प्रवेश

रौशन चौधरी । 
राैतहट, १३ साउन ।
रौतहटका विकासप्रेमी नेता सांसद प्रभु साहको व्यक्तिगत लोकप्रियताका कारण साह आवद्ध पार्टी नेकपामा प्रवेश गर्नेहरुको लर्को लागेको छ ।

यसै क्रममा  सांसद प्रभु साहका स्वकीय सचिव बिजय यादव निर्बिजकाे विशेष पहलमा दर्जनौं नेता कार्यकर्ताहरू नेकपामा प्रवेश गरेको समाचार जानकारीमा आएको छ ।

काँग्रेस पार्टीबाट निर्वाचित जिल्ला समन्वय समिति राैतहटका सभापति रामएकवाल राय यादवकाे भतिज संताेष यादव सहित कयौं नेता कार्यकर्ता काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।

माननीय सांसद प्रभु साहकाे विकास निर्माणकाे काम काे भिजन , सामाजिक न्याय, सुसासन र तिव्र विकासकाे लक्ष्यलाई देखेर आफुहरू नेकपामा प्रवेश गरेकाे नव प्रवेशी नेताहरूले प्रतिक्रिया दिएका छन् । नेकपाकाे पार्टी प्रवेश गर्नेहरूमा भूपु गाविस उपाध्यक्ष रामबालक राय यादव, जिल्ला समन्वय समिति राैतहट का सभापति रामएकवाल राय यादवका भतिजो संताेष यादव, रामगणेश महताे काेईरी, हरिलाल प्रसाद यादव, रामबालक महताे काेईरी, राजु दास तत्मा, राजन्म दास सहित दर्जनौं व्यक्तिहरू रहेका छन् ।
 
राैतहटकाे चर्चित बजार कटहरियामा पार्टी प्रवेश र क्षेत्र स्तरीय प्रगति विवरण कार्यक्रमकाे आयाेजन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिकाे रूपमा नेकपा प्रदेश २ का अध्यक्ष तथा माननीय सांसद प्रभु साह रहनु भएको थियो भने विशिष्ट अतिथिकाे रूपमा पूर्व उपसभापति राेजुदिन आलम, नेकपाप्रदेश कमिटी सदस्य त्रिभुवन साह, प्रदेश सांसद कुन्दन कुशवाहा, कटहरिया नगरप्रमुख सियाराम कुशवाहा सहितका नेता कार्यकर्ताहरू रहेका थिए ।
 
कार्यक्रममा पूर्व मन्त्री एवम् सांसद प्रभु साहले २०७६/७७ मा राैतहट क्षेत्र नम्बर ३ भरि भए गरेको हिसाबकिताब काे पम्पलेट र आउने आर्थिक वर्ष २०७७/७८ काे याेजनाकाे सम्बन्धि जानकारीहरू समेटिएको विकास कार्यक्रम काे पुस्तक पनि वितरण गर्नु भएको थियाे । कार्यक्रममा बाेल्दै सांसद साहले भने मैले अाफनाे क्षेत्रमा भएको काम कार्यवाही र आउने वर्षकाे विकास कार्यक्रम तपाईंहरू समक्ष पेश गरेकाे यसकाे विशलेषनल बहस गर्ने जिम्मा क्षेत्र भरिकाे सम्पूर्ण जन्ताहरूकाे हाे । 

त्यसैले तपाईंहरूकाे क्षेत्रमा के काम भईरहेकाे छ त्यसकाे रेखदेख गर्ने,बुझने जान्ने अधिकार पनि हाे । केही दिन देखि सांसद साहले अाफनाे निर्वाचन क्षेत्र अन्तर्गत अाफनाे क्षेत्रकाे कार्य प्रगति विवरण सार्वजनिक गर्दै अाईरह्नु भएको छ । यस अघि माैलापुर ,देवाहीगाेनाही , गरूडा,गुजरा नगरपालिकामा नगर स्तरिय कार्यक्रम अायाेजन गरि सार्वजनिक गरिसकेका छन् । भने अाज कटहरियामा यस वर्षकाे र आउने आर्थिक वर्षकाे कार्य प्रगति विवरण सार्वजनिक गरिएको थियाे । यस अवसरमा उपस्थित नेता कार्यकर्ताहरू ले प्रगति विवरण काे सन्दर्भमा अा अाफनाे राय,सल्लाह र सुझाव दिएका थिए । 

सो अवसरमा सांसद साह र विधायक कुशवाहा संगै कटहरिया नगर उप प्रमुख नुरजहाँ खातुन,युवा समाजसेवि नेता नसरूदिन अन्सारी ,राकेश गिरी , राजन यादव ,राजदेव सहनी ,अंजित कुशवाहा, मंजित कुशवाहा सहितका सयौं नेता कार्यकर्ता हरूकाे सहभागीता रहेकाे थियोे । कार्यक्रममा सामाजिक दूरीकाे पूर्ण रूपमा ख्याल गरिएको थियाे र सहभागी सबै जना लाई मास्क दिईएकाे थियो भने सबजना लाई सेनिटाईज गरि प्रवेश गर्न दिईएकाे थियाे ।

कार्यक्रम कटहरिया स्थित निर्माणाधीन विवाह मण्डपकाे भवनमा आयाेजना गरिएको थियाे । कार्यक्रमकाे संचालन कटहरिया नगर प्रवक्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहाले गर्नु भएको थियाे भने स्वागत मन्तव्य नेकपाका नेता नरेश साहले गर्नु भएको थियो । 

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d rajamania beb88 sritoto wongsobet
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM