२०८२ कार्तिक २१ गते, शुक्रबार २१:०८

विहे गर्दै बिल गेट्सकी छोरी ! को हुन् यी युवक ?

काठमाडौं, माघ १९

माइक्रोसफ्टका संस्थापक बिल गेट्सकी छोरी जेनिफर गेट्सले मिश्रमका नायल नास्सारसँग विवाह गर्ने घोषणा गरेकी छन्।

जेनिफरले बुधबार सोसल मिडिया प्लेफर्म इन्स्टाग्राममा लेखेकी छन्– नायल नास्सार तपाईं फरक किसिमको व्यक्ति हुनुहुन्छ। म तपाईंसँग आगामी जीवन सिक्दै, बढ्दै, हाँस्दै बिताउनका लागि थप कुर्न सक्दिनँ।’

जेनिफ र नास्सार लामो समयदेखि साथ रहँदै आएका छन्। एजेन्सीलाई उधृत गर्दै आजको कारोबारले यो खबर छापेको छ।

जेनिफरले एक साक्षात्काका क्रममा भनेकी छन्- ‘यो विशेष भएको छ। यो मामिलामा नास्सार एक पेसेवर हुन् । म यस खेलमा अझै पनि सिकारु नै छु। यसैले अर्कासँग घोडाका लागि हाम्रो माया जुनुन साझा गर्न सक्षम हुनु अविश्वसनीय हाे।’

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM