किङ्गकम स्पोर्टस क्लब ए फाईनलमा ।

0
स्वर्ण बिक्रम शाह
किङ्गकम स्पोर्टस क्लबद्वारा आयोजित तेश्रो कि्ङ्गकम भेटेरान फुटबल प्रतियोगिताको आज भएको पहिलो खेल अर्थात दोश्रो सेमिफाईनल खेलमा आयोजक किङ्गकम स्पोर्टस क्लब ए र आयोजक कै किङ्गकम स्पोर्टस क्लब बि टिम बिच भएको थियो ।
उक्त खेलमा दुबै टिमबाट ४-४ गोल भई टुङ्गिय पछि सो खेलको जितहारको लागि पेनाल्टि सुट आऊट भएको थियो । पेनाल्टिमा किङ्गकम स्पोर्टस क्लब ए ले किङ्गकम स्पोर्टस क्लब बिलाई २ को बिरुद्ध ३ गोल प्रहार गरि बिजयी भई फाईनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ ।
भोलि फाईनल खेल अायोजक टिम किङ्गकम स्पोर्टस क्लब ए र फ्रिडम फुटबल टिम बिच हुनेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्