२०८२ असार १९ गते, बिहीबार ०९:२०

नेपाल सरकारका कारण जनतामा निराशा बढ्दैः जोशी

बीरगंज १४ भदौ । नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशीले सरकार जन चाहना अनुसार काम गर्न नसकेको भन्दै आरोप लगाउनु भएको छ ।

काठमाडौं वडा नं.२४, यटखा स्थित मातृ सशक्तिकण समूहले शनिबार काठमाडौंमा गरेको निःशुल्क जंकु (भीमरथारोहण) कार्यक्रममा उनले काम गर्न नसक्ने सरकार सत्तामा बसिरहनुको औचित्य नभएको समेत जनाए ।

नेता जोशीले सरकारका कारण जनतामा निराशा बढ्दै गएको र त्यसको असर युवा वर्गमा देखिन थालेको भन्नु भयो ।
उक्त कार्यक्रममा ७७ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुको पूजापाठसहित भीमरथारोहण गरियो ।

काठमाडौं महानगरपालिका वडा नं. २४ का अध्यक्ष बालकृष्ण श्रेष्ठले कला, संस्कृतिको संरक्षण र ज्येष्ठ नागरिकको सम्मानका लागि यस वर्षदेखि भीमरथारोहणको सुरुआत गरेको जनाए ।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM