२०८३ जेष्ठ ४ गते, सोमबार १६:३९

बहुजन पार्टीद्वारा हावाहुरीबाट प्रभावितलाई अस्थायी घर निर्माण र हस्तान्तरण

चन्द्रसूर्य समाचारदाता
वीरगंज, २३ चैत्र/

बहुजन शक्ति पार्टीको केन्द्रिय अध्यक्ष विश्वेन्द्र पासवानको अध्यक्षतामा बसेको केन्द्रिय कार्यसमितिको बैठकले पर्सा र बारा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट दलित, जनजाती, आदिवासी, मुस्लिम लगायतको क्षतिग्रस्त घर परिवारलाई तत्काल राहत स्वरुप २४ जना घर परिवारलाई सुरक्षित साथ बस्नकालागि क्याम्प वितरण गर्ने निर्णय अनुसार पार्टीकी केन्द्रिय सदस्य तारा रामको नेतृत्वमा आजबाट जिल्लाको वीरगंज महानगरपालिका सुखचैनामा दलित कलावती देवीको क्यम्प खडा गरी शुभारम्भ गरेको कुरा पार्टी पर्साका जिल्ला सचिव राम दरश पंडितले स्थानीय संचारकर्मीहरूलाई जानकारी गराउनु भयो ।

उक्त क्याम्प खडा गर्न पार्टीका वडाध्यक्ष मनोज यादव, पर्साका पूर्व जिल्ला अध्यक्ष प्रल्हाद महरा, बारा जिल्ला परवानीपुर गाउ“पालिकाका वडा सदस्य विशाल राम लगायत कार्यकर्ता सिकेन्द्र राम, आकाश राम, सुनिल राम, हरेश राम, र नरेश रामले सहयोग गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM