२०८२ माघ ४ गते, आईतवार २०:२१

मधेसमा विकासको राजनीति सुरु : प्रधानमन्त्री ओली

रौतहटको गरुडमा आयोजित नेकपाको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थानीयदेखि संघीय सरकारसम्म नेकपाको नेतृत्व भएकाले अबको राजनीति विकासको राजनीति हुने बताएका हुन्। उनले तराई मधेशमा पृथकतावादी अभियान चलाउँदै आएको व्यक्तिले समेत संविधान मानेर राज्यको मूल धारमा आएर राष्ट्रको अखण्डताको रक्षा गर्नेका लागि तयार भएकाले तराईमा विकास नहुनेमा शंका नगर्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले जनताको भोटलाई उच्च कदर गर्दै देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने बताए। उनले भने ‘यो सरकारले जनताको भोटलाई ख्यालख्यालको रूपमा लिँदैन।

भ्रष्टारचार हुन नदिने र सुशासन हुने दिने यो सरकारको काम हो।’ वर्तमान सरकार कसैप्रति आग्रह र पूर्वाग्रह नराख्ने जनताको प्रतिनिधि भएकाले जनताको आकांक्षा पूरा गर्नमा कुनै कसर नछोड्ने उनको भनाइ थियो।

उनले नेपालमा सम्प्रदाय, जातजाति र भूगोलको राजनीति गर्ने समय सकिएको भन्दै साझा समस्याको रूपमा रहेको गरिबीको अन्त्य गर्दै विकासको बाटोमा हिँड्ने दिन आएको बताए। उनले भने, ‘अब सम्प्रदाय, जातजाति र भूगोलको राजनीति गर्ने समय गयो। सबैको साझा समस्या व्याप्त गरिबी निवारण र विकासको बाटोमा हिँड्ने समय हो।’

प्रधानमन्त्री ओलीले दुई पार्टी बीचको एकता सुनिएर मोटाउनका लागि नभए देशमा नमुना विकास गरेर देखाउनका लागि भएको बताए। केन्द्रमा एकता सकिएको र तल्ला तहमा पनि एकता छिटै पूरा हुने उनको भनाइ थियो। ‘हामीले पार्टी एकता गरेको सुनिएर मोटाए जस्तो देखिन होइन ।

देशको नमुना विकास गरेर देखाउन हो। एकताका बाँकी काम छिट्टै पूरा गर्दैछौँ’ उनले भने, ‘केन्द्रमा मिलि सक्यौँ। अब तल्ला तहमा एकता हुँदैन भन्न नसोचे हुन्छ।’

उनले राष्ट्रिय जनता पार्टी नेपाल लगायत मधेसी दललाई इंगित गर्दै झुक्याएर केही मत बढी ल्याउँदैमा फूर्तीफार्त नदेखाउन आग्रह गरे। अर्को पटक प्रदेश २ मा नेकपा सबैभन्दा ठूलो दल बन्नेमा दुई मत नरहेको उनको भनाइ थियो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM