२०८२ मंसिर २० गते, शनिबार १८:००

९ औ बबिन स्मृती ब्यडमिन्टन प्रतियोगितामा तिनचुली क्लब बिजयी

किङ्गकम स्पोर्ट्स क्लबको राधाकृष्ण ब्याडमिन्टन कोर्टमा हुदै आईरहेको ९औं बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिता आज प्रमुख अतिथी भु पु उप-प्रधानमन्त्री प्रकाशमानको हातबाट बिजेता टिम तिनचुली क्लबलाई रनिङ्ग शिल्ड प्राधान गरि समाप्तिको धोषणा गरियो ।
उक्त फाईनल खेल तिन चुली र देऊराली क्लब बिच भएको थियो भने तेश्रोको लागि रिमिक्स बि सी र कम्प्लिट हेल्थ क्लब बिच भएको थियो ।
तेश्रोको लागि खेलिएको खेलमा कम्प्लिट हेल्थ क्लबले रिमिक्स बि सी लाई १६-२१, २१-१५ र २५-२३ को कड़ा प्रतिस्पदामा हराएरा थिए भने फाईनलमा तिनचुली बि सी का अभिषेक गुरुङ्ग र आकाश छनत्यालका जोडिले देऊराली क्लबका हिमांशु श्रेष्ठ र थम रानाको जोडिलाई २१-१६ र २१-१३ को सोझो सेटमा पराजित गरि ९ औं बबिन रणिङ्ग कप हात पारेका छन ।

 

 

 

 

 

 

ज क्लोजिङ्ग सेरोमनीमा प्रमुख अथिती भु पि उप प्रधान मन्त्रि प्रकाशमान सिहं ज्यु हुनु हुन्थ्यो भने प्रदेश नं ३ का सभासधहरु राजेन्द्र गुरुङ्ग, दिपेन्द्र श्रेष्ठ र गणेश दुलाल ज्युहरु पनि बिशेष अतिथीमा हुनु हुन्थ्यो । त्यसै गरि अरु अथितीहरुमा पुलिसका एस पी अजय के सी , नेपाल ब्याडमिन्टन संघका अंधक्ष रामजी बहादुर श्रेष्ठ लगाएत गोरक्ष भुमी नेपालका अधक्ष मुकुन्द अधिकारी पनि हुनु हुन्थ्यो । यसै गरि अरु पनि निकै अतिथीहरु पनि आजको कार्यक्रममा सहभागी हुनुभएका थिए ।

प्रथम हुने तिन चुलीका अभिषेख गुरुङ्लाग र आकाश छनत्याललाई प्रकाश मान ज्यु ले मेडल लगाई प्रमाण पत्र संगै नगद रु ४०००० प्रधान गर्नु भयो भने अरु दोश्रो हुने देऊराली क्लबका हिमांशु श्रोष्ठ र थम रानाको जोडिलाई मेडल, प्रमाण पत्र र नगत रु २५००० प्रधान गरिएको थियो भने तेश्रो हुने कम्प्लिट हेल्थ क्लबका खेलाडीहरुलाई मेडल, प्रमाण पत्र र नगद रु १५००० प्रधान गरिएको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM