कङ्गकम स्पोर्ट्स क्लबकाे आज क्वाटर फाईनल सम्पन्न

0

कङ्गकम स्पोर्ट्स क्लबद्वारा आयोजना गरिएको ९ औ बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिता अन्तरगत आज क्वाटर फाईनल सम्पन भयाे । पहिलो खेलमा आयोजक किङ्गकम स्पोर्ट्स क्लबका बिजय राई तथा ईन्द्र मेहताको जोडिलाई कम्प्लिट हेल्थ क्लबका पेम्बा शेर्पा र लोक लामाका जोडिले २०(२२, २१(१७ र २१(१७ को स्कोरमा पराजित गरि सेमि फाईनलमा प्रबेश गरे ।
त्यसै गरि दोश्रो खेल देऊराली क्लब र पि पि एफ भोजपुर बिच भयो । सो खेलमा देऊराली क्लबका हिमान्सु श्रेष्ठ र थम रानाको जोडिले पि पि एफ भोजपुरका खेलाडिहरु निरन्जन दोबकोटा र बिशाल तामाङ्गको जोडिलाई २१(१४, २६(२८ र २१(१७ को स्कोरमा पराजित गरि सेमि फाईनलमा आफ्नो स्थान सुनिचित पारे ।



एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्