२०८२ माघ २३ गते, शुक्रबार १५:५२

अहमदिया संघ नेपालले प्रसौनी भाठ्ठामा दुई दिने जलसा सालाना गर्ने, सम्पूर्ण तयारी पुरा

वीरगंज,१७ माघ ।
“प्रेम सबैलाई गरौं, घृणा कसैलाई नगरौं” भन्ने मुल नाराका साथ अहमयिा संघ नेपालले पर्सा जिल्लाको विन्दवासनी गाउँपालिका प्रसौनी भठ्ठामा ६ औं जालसा सालाना (बार्षिक समारोह) आयोजना गर्न लागेको जनाएको छ ।
वीरगंज स्थित हरि ओम पार्टी प्लेसमा आज पत्रकार सम्मेलन गरी प्रमुख अतिथि अहमदीया संघ भारतका अताइलाही अहसन गौरी साहेबले प्रसौनी भाठा स्थित श्री मसरुर पब्लिक आधारभूत विद्यालयमा माघ १८ र १९ गते दुई दिने जालसा सलानाको आयोजना गर्न लागिएको बताए । पत्रकार सम्मेलनमा साहेवले जालसा सलानाको सम्र्पूण तयारी पुरा भएको बताए । वहाँले अहमदिया मुस्लिम अमाअत एउटा विशुद्ध धार्मिक तथा अध्यात्मिक जआमत रहेको वताए । शुक्रवार अपरान्ह २ बजेबाट सुरु हुने बताउदै उहाँले यो संस्था विशवका २०० भन्दा बढी देशरुमा रहेको बताए ।
यस धार्मिक जलसा सालानाको सुरुवात हजरत मिर्जा गुलाम अहमद साहेब कादियानी प्रतिश्रुत मसीह र महदी तथा कल्कि अवतार अलैहिस्सलाम, गुरदासपुर पंजाब भारत निवासीले करिब १२७ वर्षअघि कादियानबाट गर्नु भएको समेत साहेबले बताए ।

जालसा सालानामा झापा, सुनसरी,मोरङ्ग,सप्तरी,सिरहा, वारा, पर्सा काठमाण्डौं, तनहु, चितवन,धनगढी लगायत भारतका विभिन्न स्थानहरुवाट सहभागीता हुने अहदिय संघ नेपालका अध्यक्ष कमरुल होदाले वताए । पत्रकार सम्मेलनमा भारतका अताऊर रहमान साहेव,युवा अध्यक्ष समिन अहमद साहेव लगायतको उस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM