२०८२ असार २० गते, शुक्रबार ०९:२१

पत्नीले पतीसमक्ष सुन्दर बच्चा जन्माउन परपुरुषको विर्यको चाहना राखेपछि…

धेरै मानिसको चाहना उनीहरुलाई सुन्दर महिला अथवा पुरुषसँग विवाह गर्ने हुन्छ। तर धेरै मानिसले आफ्नो इच्छा अनुसारको  जीवनसाथी पाउँदैनन्। र आफूले भेटेको व्यक्तिसँग विवाह गरी जिन्दगी बिताउँछन। आज हामी यस्तै घटनाको विषयमा तपाइँलाई जानकारी दिँदैछौं, जहाँ एक महिलाले आफ्नो पतिसँग यस्तो माग राख्छिन् जसको बारेमा सुनेर तपाइँ चकित पर्नुहुन्छ।

हामीले जानकारी दिने भनेकी महिलाले सुन्दर बच्चा जन्माउने चाहनाले यस्तो काम गर्छिन जो कोही सोच्न पनि सक्दैनन्। आफू सुन्दर नभएको कारण आफ्नी पत्नीले बच्चा जन्माउनको लागि सुन्दर वीर्य दाताको खोजी गरेको ती महिलाका ३० वर्षीय पतिले बताएका छन्। पत्नीको यो कुरा सुनेर उनि निकै दुखी भएका थिए। तर जब उनले यो कुराको कारण थाहा पाए उनी झन मुस्किलमा परे।

ती व्यक्तिले आफ्नी पत्नीले सुन्दर पुरुषको विर्यबाट नै बच्चा जन्माउने जिद्दी गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।  यो घटनामा त्यतिबेला नयाँ मोड लियो जतिबेला उनले आफ्नी पत्नीले अरुसँग अवैध सम्बन्ध राखेको थाहा पाए। जुन व्यक्तिसँग उनले अवैध सम्बन्ध राखेकी थिइन् ती व्यक्ति उनीहरुको घरमा धेरै पटक आएका थिए।
एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM