२०८२ माघ ५ गते, सोमबार २३:१६

तस्करीको जालो तोड्दै पर्सा प्रहरी ! तस्कर, भन्सार कर्मचारी र सशस्त्र प्रहरीभित्र मच्चियो हलचल

क्राइमचेक प्रतिनिधि/
वीरगंज/सुन तस्करीले नेपालको अर्थ व्यवस्थामा ठूलै उथल पुथल ल्याएर नेपालका सम्पूर्ण निकायको ध्यान सुन तस्करी प्रकरणतर्फ मोडिएको मौकाको फाइदा उठाउँदै वीरगंज भन्सारका कर्मचारहरूको मिलोमतोमा व्यापक तस्करी भइरहेको समाचार जानकारीमा आएको छ ।

युपी ७८ बिपी ३८०४ नम्बरको भारतीय ट्रक सोमबार साँझ करिब ७:०० बजे वीरगंज भन्सारको मूख्यद्वारबाट पास भई भारतको रक्सौलतर्फ निकासी हुनै लागेको अवस्थामा मितेरी पुलबाटै प्रहरीले नियन्त्रणमा लिएपछि तस्करीको जालोले वीरगंज भन्सारलाई नराम्ररी जाकेको रहस्य खुलेको हो ।

प्राप्त समाचार अनुसार जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बुको नेतृत्वमा गएको प्रहरी टोलीले उक्त ट्रक नियन्त्रणमा लिई चेक जाँच गर्दा सो ट्रक भित्र १ सय २० क्वीन्टल मरिच रहेको पाइएको थियो । उक्त परिमाणको बजार मूल्य एक करोड ४४ लाख रहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले संचारकर्मीहरूलाई जानकारी गराउनु भयो ।

मरिच र ट्रकसँगै प्रहरीले भारतको उत्तर प्रदेश कानपुर निवासी ट्रकचालक धर्मेन्द्र कुमारलाई समेत प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको पर्साका प्रहरी उपरिक्षक ढकालले बताउनु भयो । एकदिन अगाडि उत्तर प्रदेशबाट आलु लिएर आएको ट्रकमा फर्कने बेला छाला भनेर मरिच लोड गरिएको चालकले पत्रकार सम्मेलनमा स्वीकार गरेका थिए ।
यता सो सम्बन्धमा वीरगंज भन्सारका निमित्त प्रमुख पुष्कर उप्रेतीलाई सम्पर्क गरी बुझ्दा सो सम्बन्धमा आफूलाई केही जानकारी नभएको र कार्यालयमा बुझ्दै गरेको बताए ।

स्थानीय नेपाली बजारमा ६ सय रुपैयाँ प्रति किलो पर्ने मरिचको रक्सौलमा एक हजार देखि एक हजार दुई सय भारतीय रुपैयाँ पर्छ । पछिल्लो १० महिनायता प्रहरीले १८ टन मरिच भारततर्फ तस्करी हुने क्रममा बरामद गरेको छ । मरिच ढुवानी गर्ने एक १० चक्के ट्रक, दुइवटा ट्रयाक्टर, एउटा मोटरसाइकलसहित ८ जनालाई नियन्त्रणमा लिएर कारवाहीका लागि सम्बन्धित निकायमा पठाईएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताउनु भयो ।
एक दिन अघि मात्र पर्सा प्रहरीले करिब दुई क्वीन्टल मरिच भारततर्फ चोरी पैठारी गरी निकासी गर्दै गरेको अवस्थामा बरामद गरेको भोलीपल्टै सो परिमाणको मरिच भन्सारको मूख्यद्वारबाट निकासी भइरहनुले नेपालको अर्थतन्त्र ध्वस्त पार्न भन्सार कर्मचारीहरू पूर्ण रुपमा लागिपरेको बताईन्छ ।

यसैबीच विश्वस्त सूत्रले दिएको जानकारी अनुसार पक्राउ परेको उक्त मरिच सुन तस्कर पवन गुप्ताको रहेको बताइएको छ ।

पर्सा प्रहरी प्रमुखमा रेवती ढकालको नेतृत्व आएदेखि तीव्रगतिमा अवैध कारोवार तथा कानुन विरोधी कारोवारी विरुद्ध अप्रेन थालिएको देखेर तस्कर, अपराधी, भ्रष्ट कर्मचारी र सशस्त्र प्रहरीबीच हलचल मच्चिएको छ ।

(२०७५ जेठ २४ गते विहीबार क्राइमचेक साप्ताहिकमा प्रकाशित)

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM