२०८३ जेष्ठ ६ गते, बुधबार १७:२९

रूपन्देही ३ मा गृहमन्त्री खाँड राप्रपाका बोहरा भन्दा पछाडी

काठमाडौं । रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री बालकृष्ण खाँड पछि परेका छन् । पछिल्लो अपडेट अनुसार राप्रपाका दीपक बोहराले नेपाली कांग्रेसका बालकृष्ण खाणलाई उछिनेका छन्।

दिपक बोहरा (राप्रपा) ले ४१७० मत ल्याएका छन् भने नेपाली कांग्रेसका बालकृष्ण खाणले ३९१९ मत ल्याएका छन्। अहिलेसम्म १० हजार ६ सय ४० मतगणना भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM