२०८३ जेष्ठ ८ गते, शुक्रबार ०५:२३

विश्वका धेरै सुन्दर र बोल्ड युवती भएका देशहरु ! हेर्नुहोस् तस्विर !

जो-कोहि पनि अआफ्नो श्रीमती होस् या प्रेमिका सुन्दर रहोस भन्ने चाहने गर्छन्। विश्वमा सुन्दरतालाई लिएर धेरै प्रतियोगिता हुने गर्छ भने हरेक वर्ष छुट्टा-छुट्टै देशका युवती विजेता बन्ने गरेका छन्। आज हामी तपाईलाई विश्वका केहि देशहरुको बारेमा बताउने छौं। जहाँ सुन्दर महिलाहरु पाइने गरिन्छ। हामीले सौन्दर्य प्रतियोगिता विजेताको आधारमा देश छुट्याएको छौं।

स्विडेन

३ चोटी मिस वर्ल्ड और ३ चोटी मिस यूनिवर्स साथै १४ रनर्सअप समेत यस देशका युवतीहरुले हात पारेका छन्। स्वीडेनका युवतीहरुले आफ्नो सुन्दरताका कारण देशलाई विश्वमा चिनाउन सफल भएका हुन्।

भेनेजुएला

भेनेजुएला यस देशका केटीहरु एकदम सुन्दर रहने गर्छन्। यो देशले सौन्दर्य प्रतियोगिताको २१ शीर्षक जितीसकेको छ। ७ मिस यूनिवर्स, ६ मिस वर्ल्ड, ७ मिस इंटरनेशनल, २ मिस अर्थको ताज हात परेको यस देशका युवतीहरु ज्यादै सुन्दर रहने गर्छन्।

अमेरिका

अमेरिकाले अहिले सम्म सौन्दर्य प्रतियोगितामा ८ मिस यूनिवर्स, ३ मिस वर्ल्ड, ३ मिस इन्टरनेशनलको साथमा ५५ रनर्सअप समेत हात पार्न यहाँका युवती सफल भएका छन्।

फिलिपिन्स

फिलिपिन्सका केटीहरूले अहिलेसम्म सौन्दर्य प्रतियोगिताको विजेता भएका छन्। ३ मिस यूनिवर्स, १ मिस वर्ल्ड, ५ मिस इन्टरनेशनल, ३ मिस अर्थको ताज हात परेका यहाँका युवतीहरु धेरै सुन्दर हुने गर्छन्।

भारत

भारतका युवतीहरुले ८ पटक सौन्दर्य प्रतियोगितामा ताज हात पारिसकेका छन्। २ मिस यूनिवर्स, ५ मिस वर्ल्ड, १ मिस अर्थको ताज हात लगाएका यहाका युवतीहरु १५ रनर्सअप हुन सफल भएका छन्।

जर्मनी

जर्मनीका युवतीहरुले ५ क्राउन अनि १४ रनर्सअप टाइटल हात परेका छन्। जसमा २ मिस वर्ल्ड, १ मिस यूनिवर्स, २ इन्टरनेशनल टाइटल हात लागेको जर्मनीक युवती अत्याधिक सुन्दर हुने गर्छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM