२०८२ मंसिर १९ गते, शुक्रबार ०६:३७

आर्थिक वर्ष २०७९/८० को बजेट पूर्णपाठसहित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै १८ खर्बको बजेट ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट घोषणा गर्नुभएको हो ।

यसमध्ये चालु खर्च तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् कुल बजेटको ४२ प्रतिशत विनियोजन गरिएको छ ।

यस्तै, पूँजीगत खर्च तर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलब २ प्रतिशत बजेट छुट्याइएको छ । वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ३० अर्बै २२ करोड अर्थात् १२ दशमलब ८ प्रतिशत बजेट सरकारले छुट्याएको छ ।

यसमध्ये प्रदेश तथा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब २९ अर्ब ८३ करोड, अर्थात् २४ प्रतिशत विनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी गराउनुभयो ।

स्रोत तर्फ राजश्व परिचालनबाट १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड जुट्ने सरकारी लक्ष्य छ । यसरी ४ खर्ब ५८ अर्ब २६ करोड न्यून हुनजाने रकममध्ये वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड जुटाउने सरकारी योजना छ ।

यसबाट पनि थप अपुग नपुग २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट उठाउने बजेटको लक्ष्य छ । बजेटको परिचालनबाट ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेर मूल्य वृद्धिलाई ७ प्रतिशतमा सीमित गर्ने सरकारी दाबी छ ।

बजेट बक्तव्य २०७९ (1)

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM