महानगर निर्वाचन भावी नगरपिता राक्षसी प्रबृत्तिका त होइनन् ?
महानगरका प्रमुखलाई नगरपिता भनिन्छ । महानगरपालिकामा निर्वाचित हुने जनजनका पिता स्वरुप मेयरको दुश्चरित्रले घर घरकी छोरी बुहारीलाई शारीरिक शोषणको पीड़ा, हानी नोकसानी गर्ने त होइन ?
– विचार गर्नुहोला
ऐलानी जग्गा हड़पने/अधिग्रहण गर्ने, गैरकानूनी संचित धन र साधनको दुरुपयोग गर्दै, संभोग क्षमता ह्रास जस्ता रहेका र औषधिको सेवनबाट विभिन्न ठाउँका महिलासँग नातागोताको पराकाष्ठामा अनैतिक सम्बन्ध कायम गरि दूषित भोग गर्ने उम्मेदवार छ भने चिन्नु पर्ने हुन्छ…!
यस्ता चरित्रहीन व्यक्तिले पापग्रस्त क्रियाकालागि निजी कार्यालय, सार्वजनिक स्थल, होटेल, अन्य घर स्थानमा मातहतका नारी माथि दुष्कर्मलाई प्रश्रय दिएको हुन्छ ।
– स्थानीयहरूलाई रोजगारीको अवसरबाट बन्चित गरि अन्य जिल्ला र प्रदेशका व्यक्तिहरूलाई भर्ती गर्ने स्वभावका त छैनन् ?
यस्तालाई चिन्नु होस्, चिन्नु होस्, चिन्नु होस् ।
आउने समयमा विजय भई तपाईं, हामी सबैलाई पीड़ित पार्लान् ।
चरित्रहीनता विवरण-खोज जारी छ ।
विशेष – निकट भविष्यमैं मतदान आगावै…!
– सचेत नागरिक