२०८३ असार १८ गते, बिहीबार २२:०६

आईजीपी धिरज प्रतापलाई पूर्व प्रहरी संगठनको शुभकामना

काठमाण्डौ, २३ बैशाख। नेपाल पूर्व प्रहरी संगठनले प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका धिरज प्रताप सिंहलाई बधाई दिएका छन् ।

संगठनले महानिरिक्षक सिंहको कार्य क्षमताको कदर गर्दै सरकारले सिंहलाई महानिरिक्षक पदमा पदोन्नति गरेकोमा संगठनले खुसी व्यक्त गरेको छ । मन्त्रिपरिषद्को आइतबार बालुवाटारमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावमा एआईजी सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM