२०८३ जेष्ठ ११ गते, सोमबार ०८:०५

शासकीय सुधारसम्बन्धी सरकारका १०० कार्यसूचि सार्वजनिक 

काठमाडौँ /बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो।

ती कार्यसूचीहरू शनिबार सार्वजनिक गरिएका हुन्।

२४ भदौको घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्च स्तरीय छानबिन समिति गठन गर्ने र १५ दिनभित्र अधिकार सम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्नेलगायतका निर्णय समावेश छन् ।

हेर्नुस् २० पृष्ठको १०० कार्यसूचि:

१००-क्रियाकलापहरू-Final

 

१००-क्रियाकलापहरू-Final

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM