२०८३ जेष्ठ ११ गते, सोमबार ०८:०९

सरकार मद्रासी फिल्मी शैलीमा चल्न खोज्यो, विनाशतिर जाने संकेत देख्दैछु : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृृति पार्टीका सांसद तथा अध्यक्ष हर्क साम्पाङले सरकारलाई कानुन बुझेर बिधि र थिति अनुसार चल्नुपर्ने टिप्पणी गरेका छन् ।

सरकार बिधि र थिति भन्दा मद्रासी फिल्म शैलीमा टु फाष्ट चल्ने खोजे दुर्घटना र बिनाशतिर संकेत देख्दैछु । उनले फेरि मध्यावधि चुनाव होला कि भन्ने पीर लागेको पनि उनले सामाजिक संजालमा लेखेका छन् ।

उनले लेखेका छन्–‘सरकार कानुन बुझेर विधि र थितिले चले राम्रो हुन्छ ! मद्रासी फिल्मी शैलीमा TO fast चल्न खोजे दुर्घटना र विनाशतिर जाने संकेत देख्दैछु म त ! फेरि अर्को मध्यावधि चुनाव होला कि भन्ने पीर पो लाग्न थालो ! Start नभई नै फिल्म The end भयो भने के बुझ्नु हाम्ले ???

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM