२०८३ जेष्ठ ११ गते, सोमबार ०८:५७

पाकिस्तानी-बङ्गलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले पूर्वाग्रह र प्रतिशोधले राम्रो नगर्ने बताएका छन् ।

शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएपछि उनले पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्न नसक्ने उल्लेख गर्दै सामाजिक संजालमा लेखेका छन् ।

उनी लेख्छन्–बालेन युगमा जान्छ भन्थे- ब्याकहोलतिर जाने देखियो । पार्ट टु भनौं होला । पार्ट थ्री कति समयमा पुग्ने हो ? पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन । पूर्वाग्रह र प्रतिशोध फाइनल्ली राम्रो हुँदै होइन । जसलाई जेसुकै लागोस् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM