२०८३ जेष्ठ ११ गते, सोमबार १४:०४

बालेन शाह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन

काठमाडौँ । रास्वपाले संसदीय दलको नेतामा बालेन साहलाई सर्वसम्मत चयन गरेको छ ।

सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM