काठमाडौं/सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक पदमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए।
उनका अनुसार कार्कीले कात्तिक २७ गतेदेखि पदभार सम्हाल्नेछन्।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुसहित तीन जनाको मृत्यु
वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरा चोकमा सोमबार भएको सवारी















