२०८२ आश्विन २६ गते, आईतवार ०८:२५

मन्त्रिपरिषद् बैठक बस्दै, के के छन् एजेण्डा

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक अहिले केहीबेरमा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

बैठकमा मुख्यतः नियमित प्रस्तावहरू माथि छलफल र निर्णय हुने बताइएको छ भने कतिपय विशेष निर्णयहरूसमेत आउन सक्ने सम्भावना रहेको छ।

बैठकपछि साँझ ६ बजे प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी रहेको छ। सम्बोधनमा प्रधानमन्त्रीले निर्वाचनसम्बन्धी विषयलाई प्राथमिकता दिने बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM