२०८३ बैशाख १७ गते, बिहीबार १९:४४

भारतजस्तो देश अब कसैमाथि निर्भर रहनु स्वीकार्य हुँदैन: मोदी

काठमाडौं/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतजस्तो देशका लागि अब कसैमाथि निर्भरता स्वीकार्य नहुने बताएका छन्। उनले बिहीबार युपी अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै भारत अब आत्मनिर्भर हुनुपर्नेमा जोड दिए।

‘भारत जस्तो देशको लागि अब कसैमाथि निर्भरता स्वीकार्य छैन,’प्रधानमन्त्री मोदीले भने,’ त्यसैले, भारत अब आत्मनिर्भर हुनुपर्छ।’ उनले थपे , ‘आज भारत २०४७ सम्ममा विकसित देश बन्ने लक्ष्यतर्फ अघि बढिरहेको छ। विश्वमा अवरोध र अनिश्चितताको बाबजुद पनि भारतको वृद्धि प्रभावशाली छ।’

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM