२०८३ जेष्ठ ४ गते, सोमबार ०३:२१

पर्सामा पाँच प्रहरी चौकीमा तोडफोड र आगजनी

वीरगंज, २९ भदौ । जेन–जी आन्दोलनको क्रममा पर्सा जिल्लाका पाँच प्रहरी चौकीमा तोडफोड र आगजनी भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी गराएका छन् । पर्सा जिल्लाको सुगौलिबिर्ता सानो इलाका प्रहरी कार्यालय ‘ख’, अस्थायी प्रहरी पोस्ट घण्टाघर, रानीघाट, शिव–पार्वती र गण्डक प्रहरी बिटमा क्षति पु¥याइएको प्रउ मिश्राले जनाएका छन् । आन्दोलनका क्रममा पाँच जना प्रहरी घाइते भएको र उनीहरु उपचारपछि पुनः ड्युटीमा फर्केको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM