२०८२ फाल्गुन १२ गते, मंगलवार ११:२८

झारफुकको नाममा बालिकामाथि यौन दूर्व्यवहारको आरोपमा महम्मद साबिर पक्राउ

झारफुकको नाममा बालिकामाथि यौन दुर्व्यवहार, एक जना पक्राउ

विराटनगर ।झारफुकको नाउँमा बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति विराटनगर महानगरपालिका–६ का ३५ वर्षीय महमद साबिर रहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनलाई मंगलबार आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो । प्रारम्भिक अनुसन्धानपछि अदालतबाट सात दिनको म्याद लिएर थप सोधपुछ थालिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, उनले रातिको समयमा झारफुकका लागि बोलाएर बालिकालाई घरमै ल्याई उपचारको बहानामा यौन दुर्व्यवहार गर्ने गरेका थिए । पीडित बालिका वडा नम्बर ६, रामपुर क्षेत्रस्थित एक घरमा आफ्नी दिदीसँगै कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM