२०८३ जेष्ठ १९ गते, मंगलवार १९:४६

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सर्वोच्चबाट सफाइ

काठमाडौँ/वैवाहिक बलत्कारको मुद्दामा दार्चुलाका जिल्ला न्यायाधीश भुवन गिरीले सर्वोच्च अदालतबाट पनि सफाइ पाएका छन्।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले मंगलबार गिरीलाई सफाइ दिने उच्च अदालत पाटनकै फैसला सदर हुने ठहर गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM