गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनाअनुसार यही वैशाख २३ गते मंगलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको छ । रासस

न्यायाधीश कुमार रेग्मीको न्यायपरिषद सदस्यता खोसियो, अध्यक्ष मल्ल सदस्यमा घटुवा
काठमाडौँ । सर्वोच्च अदालतको रोलक्रम र समीकरणमा आएको ठुलो फेरबदलसँगै















