२०८३ जेष्ठ ७ गते, बिहीबार ०९:४५

कुपोषण न्यूनीकरणका लागि विशेष पहल जरुरी : मुख्यमन्त्री आचार्य

रुपन्देही ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने गरी महिला जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभएको छ ।  लुम्बिनी प्रदेश स्तरीय महिला जनप्रतिनिधिहरूको अन्तरसंवाद कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले महिलाहरूलाई समानुपातिक भन्दा पनि प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत प्रतिस्पर्धा गरेर अघि बढ्ने वातावरण बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।  त्यस अवसरमा मुख्यमन्त्री …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM