२०८३ जेष्ठ ७ गते, बिहीबार ०७:५९

द्वैध नागरिक अमित राजको आमाद्वारा नेपाली नागरिकता परित्याग

वीरगंज/
बराह ग्रुपका प्रबन्ध निर्देशक द्वैध नागरिक अमित राजको आमा गीता रानी नेपाली नागरिकता लिएर परित्याग गरेको खबर प्राप्त भएको छ ।

गीता रानीको श्रीमान राजकिशोर मलाही निवासी  भएको वीरगंजका सबै कलवार समुदायलाई थाहा छ।

तर बिहारीहरू आफू नेपाली भएको भ्रम छरेर यहाँको स्थानीय प्रहरी प्रशासन र बैंकहरूलाई चुना लगाईरहेका छन् ।

राजकिशोर र गीता रानी कागजमा सम्बन्ध बिच्छेद गरेको भए तापनि  सँगै बस्दै आईरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM