२०८३ जेष्ठ ७ गते, बिहीबार २०:२८

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ तालिका




काठमाडौँ  । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

आज बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभाबाट संदेशसहित प्राप्त विधेयक टेबुल गरिने कार्यसूची रहेको छ भने व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM