कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित न्यू केसी मसला उद्योगमा विद्युत् सर्ट भएर आगलागी हुँदा लाखौँको क्षति भएको छ । शम्भु केसीको स्वामित्वमा रहेको उक्त उद्योगमा मङ्गलवार आगलागी हुँदा करिब ३ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाको सक्रिय सहयोग र प्रहरीको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो …

मीनबहादुरले दान दिएको जग्गा एमालेद्वारा फिर्ता
काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा















