२०८३ जेष्ठ ७ गते, बिहीबार २१:३८

साउथ स्टार मोहनलालको ‘एल २ : एम्पुरन’ बिहीबारदेखि नेपालमा

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदर्शन हुने जनाएको छ । यो फिल्म सन् २०१९ को ब्लकबस्टर फिल्म ‘लुसिफर’को दोस्रो श्रृंखला हो । ट्रेड विश्लेषकले यो फिल्म सबैभन्दा छिटो १०० करोड कमाउने पहिलो मलायलम फिल्म हुनसक्ने अनुमान गरेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM