२०८३ जेष्ठ ८ गते, शुक्रबार ००:२३

महिला सशक्तिकरण बिना दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिँदैन : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्व अझै पनि चुनौतीपूर्ण रहेको बताउनु भएको छ । आज खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ (फेडवास), नेपालद्वारा काठमाडौँमा आयोजित ‘खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व: अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो, “खानेपानी तथा …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM