२०८३ जेष्ठ ८ गते, शुक्रबार ०८:०१

मनाङको फू गाउँमा सशस्त्रको ‘बिओपी’ राखिने

मनाङ।हिमाली जिल्ला मनाङ र चीनको सिमानामा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिने भएको छ । सीमा नाका निर्धारण गर्ने उद्देश्यले नार्पाभूमि गाउँपालिकामा बीओपी स्थापना गरिने भएको हो । नार्पाभूमि गाउँपालिका–४ फू गाउँमा बिओपी स्थापना गरिने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा बिओपी स्थापना गर्न लागिएको हो । …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM