२०८३ जेष्ठ ९ गते, शनिबार ०४:५०

इजरायली सेनाको आक्रमणमा ७ प्यालेस्टाइनीको मृत्यु

२ चैत, काठमाडौं । इजरायली सेनाको पछिल्लो आक्रमणमा परी थप ७ जना प्याल्स्टाइनीहरूको मृत्यु भएको छ । शुक्रबार राति विभिन्न ठाउँमा आक्रमण गर्दा ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अलजजिराका अनुसार गाजा सिटीको जेतुन क्षेत्रमा इजरायली सेनाले आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ । समुद्री किनारमा थप एक जना माछा…

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM