सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची भेगको समस्या समाधानका लागि आफ्नो विशेष चासो र चिन्ता रहेको बताउनुभएको छ । आफु पछिल्लो पटक प्रधानमन्त्री हुँदा यहाँको पानी लगेबापत यहाँको जनताले पाउनुपर्ने सुविधा दिलाउने प्रयास गर्दागर्दै सरकार ढलेको बताउँदै अन्तिमसम्म लेविको सुनिश्चितता गर्नेगरी लाग्ने प्रतिबद्धता जनाउनुभयो । सिन्धुपाल्चोकको नेकपा माओवादी केन्द्र मेलम्ची नगर …