२०८३ जेष्ठ ९ गते, शनिबार ०८:३४

पोखरामा होलीः रङहरूमा छचल्किन्छ खुसी (फोटोफिचर)

पोखरा र लेकसाइडमा व्यवसायी र अरुका निम्ति पनि होली प्रतीक्षाको दिन बन्न थालिसकेको छ । होली मनाउनकै लागि पोखरा आउने र भ्रमणको तालिका बदलेर यहाँ रमाउने विदेशी पर्यटकको संख्या पनि बढ्दो छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM