२०८२ माघ १७ गते, शनिबार ०९:५५

रामेछापको खाडादेवी गा. पा. वडान ८ काम्बारी भदौरेमा दुर्गा माताको मन्दिर निर्माण प्रारम्भ

रामेछाप, फाल्गुन २७ – रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका-८, काम्बारी भदौरे भण्डारी गाउँमा दुर्गा माताको मन्दिर निर्माणको शुभारम्भ गरिएको छ। स्व बुबा कृती ब. भण्डारी र स्व. माता जानुका कुमारी भण्डारीको स्मृतिमा मन्दिर निर्माणका लागि भूमिदान गर्ने जेष्ठ नागरिक उदय बहादुर भण्डारीको सभापतित्वमा विशेष कार्यक्रम सम्पन्न भएको हो। सो मन्दिर निर्माण स्थल सङ्गै रहेको आयुर्वेदिक केन्द्रको लागि पनि उहाले नै जग्गा प्रदान गर्नु भएको थियो।
कार्यक्रममा पिङखुरीबाट निर्वाचित वडा अध्यक्ष अक्कल बहादुर भण्डारी, भण्डारी सेवा समाज नेपाल (रघुवंशी कौशिक गोत्रीय) का निवर्तमान अध्यक्ष तथा संरक्षक केशर बहादुर भण्डारी (अर्जुन), समाजका केन्द्रीय उपाध्यक्ष कुमार भण्डारी , सचिव रोज कुमार भण्डारी, रामेछाप जिल्ला उपाध्यक्ष शेर बहादुर भण्डारी लगायत स्थानीय गन्यमान्य व्यक्तिहरू, अभिभावक, दाजुभाइ, दिदीबहिनी तथा गाउँलेहरूको उपस्थिति रहेको थियो।
मन्दिर निर्माणका लागि जग्गादान गर्दै उदय बहादुर भण्डारीले धार्मिक र सांस्कृतिक महत्व झल्काउने यस मन्दिरले समाजमा आस्था, सद्भाव र एकताको सन्देश फैलाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथिले मन्दिर निर्माण कार्यलाई सफल पार्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै आर्थिक तथा श्रमदानमार्फत योगदान दिन आग्रह गर्नुभयो।
यसैगरी कार्यक्रममा बिशिस्ट अतिथी केशर ब. भण्डारी ( अर्जुन) ले आफू जन्मेको जन्म भुमी र जन्म दिने आमा स्वर्ग समान हुने भएकोले आफुले आफू जन्मेको ठाउँ र बाउ बाजेको थलोमा दुर्गा मन्दिर बनाउने अवसर पाएकोमा खुशी लागेको बताउनु भयो।र समाजको अध्यक्ष हुँदै गर्दा देसको विभिन्न भु भागमा गएर मन्दिर , धर्मशाला बनाउन सहयोग गरेको थिए आज आफ्नै जन्म भुमिको आगनमा मेरै स्व . हजुरबुबा र स्व. हजुर आमाको स्मृतिमा सो मन्दिर बनाउने जग्गा प्रदान गर्नु हुने मेरो काका उदय ब. भण्डारी र काकी कोटि कुमारी भण्डारी लगायत परिवारको तर्फबाट प्रदान गरेको जग्गामा दुर्गा माताको मन्दिर बनाउने सुनौलो अवसर पाएकोमा मलाइ गर्व लागेको छ र सो मन्दिर निर्माण समितिको अध्यक्ष समेतको जिम्मेवारी दिएर यो धार्मिक कार्य गर्न अवसर दिनु हुने सबैलाइ धन्यवाद समेत दिन चाह्न्छु।

सोहि अवसरमा अमेरिका निवासी मेरो छोरो आशिष् भण्डारी पनि उपस्थित हुने अवसर दुर्गा माताको कृपाले प्राप्त भएकोमा खुशी ब्यक्त गर्नु भयो। र अमेरिका जस्तो बिश्वकै सर्वसम्पन्न मुलुकमा गएर सानै उमेरमा ह्वाइट हाउसमा जागिर देखि सफल ब्यबसाय गर्न समेत सफल आशिष् भण्डारीले समेत सम्बोधन गर्दै आफू २ दिन अगाडि अमेरिकाबाट आएको र आज आफ्नो बाउ बाजेको थलोमा आएर दुर्गा माताको मन्दिर उदघाटन गर्न पाउँदा धेरै खुशी लागेको र मैले पनि यो मन्दिर बनाउन सकेको सहयोग गर्ने बचनबद्द्ता समेत ब्यक्त गर्नु भयो ।
सो अवसरमा कार्यक्रम संचालक कुमार भन्डारी सोही ठाउका शिक्षक एवं बुद्धिजीवी शेर ब. भण्डारी , इन्जिनियर नर ब. भण्डारी लगायतले यो मन्दिर सबैको साझा मन्दिर भएकोले यहाँ उपस्थित नहुने सबैलाइ सहकार्य गरेर यो पबित्र कार्यमा अगाडि बढन आवाहन समेत गर्नु भयो।र अरु समाजका बिशिष्ठ ब्यक्तिहरुले समेत यो हाम्रो ठाउमा बन्न लागेको दुर्गा माताको मन्दिरलाइ सबैले मन , वचन र कर्मले यो अभियानलाइ सफल बनाउन अघि बढौ भन्ने उदघोष समेत गर्नु भएको थियो।
यस ऐतिहासिक परियोजनालाई सफल बनाउन समाजका सबै सदस्य, स्थानीय बासिन्दा तथा भक्तजनहरूले आ-आफ्नो स्थानबाट सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएका छन्। धार्मिक आस्थाको केन्द्र बन्ने यस मन्दिरले भविष्यमा क्षेत्रीय पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।
मन्दिर निर्माण कार्यलाई व्यवस्थितरूपमा अगाडि बढाउने निर्णय गर्दै कार्यक्रममा उपस्थित व्यक्तिहरूले दुर्गा माताको कृपाले सबैको मंगलमय भविष्यको कामना गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d rajamania beb88 sritoto wongsobet
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM