२०८३ जेष्ठ १० गते, आईतवार ००:०६

प्याब्सन अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन

२६ फागुन, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन् ।

काठमाडौंमा आयोजित १६औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । अन्य पदमा भने आज निर्वाचन हुने छ ।

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM