२०८३ बैशाख २६ गते, शनिबार १९:१४

प्रदेश-२को राजधानी वीरगंज हुनुपर्ने माग गर्दै नेपाली काँग्रेस द्वारा प्रदर्शन (भिडियो सहित)

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २७ पौष । वीरगंजलाई प्रदेश २ को राजधानी कायम गरिनु पर्ने माग सहित नेपाली काँग्रेसले वीरगंजमा प्रदर्शन गरेको छ ।

वीरगंजलाई प्रदेशको राजधानी कायम गर, मुख्यमंत्री राजीनामा दे लगायतका नारासहित सैयौं जनाको सहभागितामा निस्केको ऱ्याली घण्टाघरबाट शुरू भई माइस्थान, महावीर स्थान, आदर्शनगर हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भई समापन भएको थियो ।

भिडियो हेरौं

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM