कार्यक्रममा ‘तिमी पारि’, ‘तगारोमा रुमाल’, ‘बिचरा म’, ‘हङकङ पोखरा’जस्ता कालजयी पप गीतहरू गुञ्जिँदा दर्शक झुमिरहेका थिए । सांगीतिक यात्रामा कन्दराले ३२ वर्ष पार गरिसकेको भए तापनि, यसको लोकप्रियता अझै उच्च विन्दुमा छ भन्ने कुरा कर्फोकको भीडले पुष्टि गर्यो ।

रास्वपा सांसद भट्टराईको स्पष्टिकरण: गल्ती भयो, अब दोहोरिन्न
काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो भिडियो















