डोल्पा । डोल्पा लगायत हिमाली जिल्लामा बिहीवारदेखि हिमपातसँगै पानी परिरहेको छ। लामो समयपछि हिमपात र पानी परेपछि डोल्पाका कृषक र बासिन्दाहरूमा खुशीको लहर छाएको छ। हिउँसँगै पानी लगातार परिरहेकाे चिसो बढेसँगै यो मौसम डोल्पामा मुख्य आम्दानीको स्रोत मानिने यार्चागुम्बु उत्पादनमा फाइदाजनक देखिएको छ। यार्चागुम्बु र अन्य बहुमुल्य जडिबुटीहरूको उत्पादनले डोल्पाको अर्थतन्त्रमा महत्वपूर्ण स्थान ओगटेको छ। …

नापी कार्यालयका अमिन घुससहित पक्राउ
काठमाडौँ । नापी कार्यालय चाबहिलको २ नम्बर नापी टोलीमा कार्यरत















