२०८३ असार ५ गते, शुक्रबार १९:१७

साबा वुमन्स बास्केटबल : नेपालले आज माल्दिभ्ससँग खेल्दै

१२ फागुन, काठमाडौं । भारतको नयाँ दिल्लीमा जारी साबा वुमन्स बास्केटबल च्याम्पियनको दोस्रो खेलमा नेपालले सोमबार माल्दिभ्ससँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे केडी जादभ स्टेडियममा हुनेछ । यसअघि पहिलो खेलमा नेपाल भारतसँग ११०-३२ को फराकिलो अन्तरले पराजित भएको थियो ।

तीन टोली सहभागी च्याम्पियनसिपमा फाइनल पुग्ने सम्भावना कायमै राख्न नेपालले आज माल्दिभ्सलाई हराउनुपर्नेछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM