२०८३ बैशाख १७ गते, बिहीबार १०:१४

सरकारको स्थायित्वबाटै विकास र समृद्धि : उपप्रधानमन्त्री सिंह

रुपन्देही । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व दिएर समृद्धि बनाउनका लागि अहिलेको गठबन्धन भएकाले कुनै सानो समस्याले यताउता नहुने बताउनुभएको छ ।  बुटवल उपमहानगरको स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले नागरिकमा बढेको निराशा हटाउन र देशमा विकास र समृद्धि ल्याउनका लागि यो सरकारले काम गर्ने बताउनुभयो । उहाँले सधैँ अस्थिर …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM