सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरको गोठाटारस्थित जग्गामा बालुवाखानी सञ्चालन गर्दा भ्रष्टाचार भएको ठहर गरेको छ । विशेष अदालतबाट आश्चर्यजनक रुपमा सफाइ पाएका पदाधिकारी, कर्मचारी र ठेकेदारलाई कैद, बिगो अनि जरिवानाको फैसला भएको छ ।

दुई राउन्ड गोली चलाएर ब्राउनसुगरसहित दुई भारतीय पक्राउ
सिरहा । सिरहा प्रहरीले भारतीय सीमा क्षेत्रबाट ठूलो परिमाणको ब्राउनसुगरसहित















