२०८३ बैशाख ३१ गते, बिहीबार ०५:०३

पत्रकार मिश्रालाई मातृशोक

वीरगंज/नेपाल पत्रकार महासंघ पर्सा शाखा कोषाध्यक्ष संजीव मिश्रलाई मातृशोक परेको छ।

मिश्राकी आमा कृष्णावती देवीको शनिवार निधन भएको पारिवारिक स्रोतबाट जानकारी हुन आएको छ।

चन्द्रसूर्य वाणी दैनिक परिवार दिवंगत आमा कृष्णावती देवीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।साथै शोक सन्तप्त पत्रकार मिश्रालगायत परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM