२०८३ जेष्ठ १६ गते, शनिबार २०:४६

कांग्रेस संसदीय दलको बैठक आज बस्दै




काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। दिउँसो २ बजे बस्ने बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल हुने बताइएको छ । बैठक दुई दिनसम्म चल्ने छ ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठकमा सरकारले ल्याएका अध्यादेशमाथि पनि छलफल हुनेछ।

संघीय संसद्को अधिवेशन आउँदो १८ माघबाट सुरु हुँदैछ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM