१ माघ, काठमाडौं । आगामी संस्करणको नेपाल सुपर लिग एनएसएल फुटबलका लागि झापा एफसीले प्रशिक्षकको घोषणा गरेको छ । झापाले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक प्रवेश कटुवाललाई प्रशिक्षक चयन गरेको हो । कटुवालले भिनसेन्जो अलबर्टो एनेस आउनुपूर्व नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनले नेपालको घरेलु लिग सहीद स्मारक ए डिभिजन…

सुनको मूल्यमा भारी वृद्धि
काठमाडौं। नेपाली सुनचाँदी बजारमा बिहीबार बहुमूल्य धातु सुन र चाँदी















